काठमाडौं – दोश्रो चरणको स्थानीयत तह निर्वाचनमा विभीन्न दलबाट २४ जना महिलाहरु प्रमुख पदमा उम्मेदवार बनेका छन् । असार १४ गते निर्वाचन हुने ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये २४ तहमा महिलाहरु प्रमुख पदका उम्मेदवार बनेर चुनाव लड्न लागेका हुन् । उनीहरु तीन प्रमुख दलका उम्मेदवार हुन् ।
प्रमुख तीन दलमध्ये प्रमुख पदमा यसपटक उम्मेदवार बराबरी जस्तै छन् । काँग्रेसले ७ जना, एमालेले ८ र माओवादी केन्द्रले ९ जना महिलालालाई प्रमुख पदको उम्मेदवार बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्