काठमाडौँ- प्रकाश दाहालकी पत्नी सिर्जना त्रिपाठी दाहालले आफुनो विषयमा सञ्चारमाध्यममा आएका कुराहरुको बारेमा फेसबुक स्टाटस मार्फत प्रतिक्रिया दिएकी छिन ।
उनले सबै परिवार शोकको घडीमा रहेका कारण आफ्नो व्यक्तीगत मामला अहिलेलाई गौण रहेकी जनाएकी छिन । त्रिपाठीले ससुरा बुबाको समृद्ध नेपालको चाहना सार्थक बनाउन पनि आफु बलियो मुटु बनाएर चुनाबी अभियानमा लागेको प्रतिक्रिया दिएकी छिन ।
प्रतिक्रिया दिनुहोस्