काठमाडौँ– पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको हो ।
उनीहरुले १९९१ मा भएको पाँचौ संस्करणको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएका थिए । महिलाकातर्फबाट स्वर्ण पाएको त्यो पहिलोपटक थियो ।
याे पनि
- भलिबल टिमकी कप्तान शाहीलाई जनताको मतले दिलायो पल्सर पिपल्स च्वाइस अवार्ड
- आयशा र सन्तोषीले जिते पल्सर स्पेसल अवार्ड
- गौरिकालाई १५० सीसीको पल्सर, वर्षकै उत्कृष्ट महिला खेलाडी
- पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण भित्र्याउने महिला भलिबल टिमलाई यो वर्षको पल्सर टिम अफ दि इयर २०७६ अवार्ड
प्रतिक्रिया दिनुहोस्