काठमाडौ- नेपाली लोकदोहरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझीलाई मातृशोक परेको छ । गायिका माझिकी आमा धर्म कुमारी माझीको ५८ बर्षको उमेरमा निधन भएको हो । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा बस्दै आएकी माझीको आफ्नै घरमा निधन भएको पत्रकार प्रतिक्षा काफ्लले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन ।
प्रतिक्रिया दिनुहोस्