एजेन्सी । व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर । जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ ।
बच्चाको जस्तो सुताई जुन केटी गर्भमा बढीरहेको शिशु जस्तो तरिकामा सुत्दछिन् उनले साधारण व्यक्ति वाला पुरुषको चयन गर्दछिन् । यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् । र आफु अनुसारकै केटा साथीको चयन गर्दछन् । सिधा सुताई जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात सिधा पारेर उत्तानो सुत्दछन् उनीहर बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् ।
यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत हुने गरेका छन् । यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने खालको केटा को खोजी गर्दछन् ।
खुट्टा फालेर सुत्नु यस्तो सुतार्य सुत्ने केटीहरु लापरवाहि किसिमका हुने गर्दछन् । सासथै उनीहरुको सोचाई खुलला प्रक्रितिको समेत हुने गरेको छ । यस्ता केटीहरु निर्भिक स्वभावको हुने गरेका छन् ।
साथै आफ्नो जीवन साथी पनि निर्भिक होस् भन्ने चाहन्छन् । देब्रे कोल्टो परेर सुत्नु स् यो सुताईको सवैभन्दा राम्रो पोजिसन मानिन्छ । यसरि सुत्ने केटीले जीवनमा टूलो किसिमको बदलावलाई स्किार गर्न गारो पर्दछ । यस्तो सुत्ने केटीहरुले नेतृत्वदायी केटा मन पराउछन् ।
फैलिएर घोप्टो सुत्नु यस्तो सुताई सुत्ने केटीहरु प्राय माग धेरै राख्ने खनलको हुने गरेका छन् । उनीहरु कुने पनि जिम्मेवारीको सामना गर्न नसक्ने खालका हुन्छन् । बोरिङ खालका केटाहरुबाट यस्ता केटिहरु टाढा वस्ने गर्दछन् । हातलाई तकिया बनाएर सुत्नु हातलाइ तकिया बनाएर सुत्ने खालका केटिहरु सञ्चित गर्ने खालका हुन्छन् । उनीहरु जे कुरा पनि चाढै विस्वास गरिहाल्छन् । उनीहरुलाई राम्रो रुप रंग भएको केटा प्रति बढी आकर्षण हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्