काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँले घटाएको जनाएको छ ।
यससँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । जबकी यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमट्टितेल १७८ रुपैयाँ थियो ।
यद्यपी, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । भारतीय आयल कर्पोरेशनले शुक्रबार इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको थियो ।
यस्तो छ निगमको विज्ञप्तिः
प्रतिक्रिया दिनुहोस्