कार्तिक ६, २०८१ मंगलबार

मुख्य समाचार

दुई महिला सहित ९ जना थपेर मन्त्रिपरिषद विस्तार, ६ मन्त्रीको जिम्मेवारी हेरफेर, २ जना हटाइए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ जना महिलासहित ९ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार

रातो लगाउँदा झस्किने समाजमा बन्द कोठामै हराउँछ एकल महिलाको आवाज

पोखरा । द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन्।

छोरीमाथी हिँसा गर्ने बाबुलाई जन्मकैद

उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म

श्रीमतीले विदेशमा कमाएको ७१ लाख लिएर श्रीमान् फरार, खोजी गरिदिन हारगुहार

बलेवा । विदेशमा पसिना बगाएर कमाएकाे रकम कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै बागलुङ एक महिलाले

काँस्कीमा १८ बालिका, ८ महिला र ३ बालकमाथी हिंसा

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि

चिसोमा शान्ताको न्यानो उपहार : मुक्त कमैया वस्तीमा कम्वल

पुसको कठ्याङ्ग्रिदो चिसोबाट बालवालिका तथा ज्येष्ठ नागरिकहरुलाई जोगाउन नेकपा संसदीय दलका सचेतक तथा नेतृ शान्ता

संवैधानिक निकायमा सिफारिस ४५ मध्ये ९ जना महिला (को कहाँ ? सूचीसहित)

काठमाडाैं । संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक निकायका पदाधिकारीका लागि ९ जना महिला सिफारिस गरेको

महिलाको अकाल मृत्यु र बलात्कारका अखडा छाउगोठ फेरी भत्कन थाले

सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ ।

सुत्केरी व्यथाले घरमै थला पर्ने अवस्था अन्त्य, एयर लिफ्टिङले ज्यान जाने जोखिम कम

सिमकोट । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल र विद्या सिन्हा

राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली सिफारिश भएकी छन् । संवैधानिक परिषद्को आज बसेको बैठकले