काठमाडाैं । सामाजिक सुरक्षा कोषले याेगदानकर्ताला ५ लाख सम्म उपचार खर्च व्यहाेर्ने भएकाे छ ।
काठमाडौं – सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेहरुले अब निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन्।